अर्थनीति

आउँदो आर्थिक वर्ष चलचित्र दर्तामा शूल्क नलाग्ने, विद्युत् महशुल छुट

bishnu paudel

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९मा चलचित्र दर्ताका लागि लाग्ने शूल्क तिर्नु नपर्ने भएको छ ।

निषेधाज्ञा अवधिभर दर्ता तथा नवीकरण वापत लिने शूल्क नलिने सरकारले व्यवस्था गरेको हो ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उत्पादन मुलुक उद्योग होटल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शुल्क छुट दिने व्यवस्था मिलाइएको जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *