
१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९मा चलचित्र दर्ताका लागि लाग्ने शूल्क तिर्नु नपर्ने भएको छ ।
निषेधाज्ञा अवधिभर दर्ता तथा नवीकरण वापत लिने शूल्क नलिने सरकारले व्यवस्था गरेको हो ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उत्पादन मुलुक उद्योग होटल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शुल्क छुट दिने व्यवस्था मिलाइएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस