अर्थनीति

गरिबी निवारणका लागि ८ अर्ब २१ करोड बजेट, कोष खारेजीको घोषणा

Budget

१५ जेठ, काठमाडौं । सरकारले सहकारी तथा गरिबी निवारणको लागि ८ अर्ब २१ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल गरिबी निवारण कोष खोरेज गर्ने घोषण गरे ।

कोषमा रहेको १९ अर्ब ३८ करोड स्रोत सहकारीको पुँजीको रूपमा उपयोग गर्ने घोषण समेत उनले गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *