समाचार

पूर्व–पश्चिम राजमार्ग चारलेनमा विस्तार गरिने

bishnu paudel budget

१५ जेठ, काठमाडौं । सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक आयव्यय सार्वजनिक गर्दै सरकारले उक्त राजमार्ग चारलेनमा विस्तार गरिने जानकारी दिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *