समाचार

आउँदो वर्षबाट सार्वजनिक सवारीमा ई–टिकट

Kalanki Kathmandu Ring Road

१५ जेठ, काठमाडौं । सरकारले आगामी वर्षबाट सार्वजनिक सवारी साधनमा ई–टिकटको व्यवस्था लागु गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक आयव्यय सार्वजनिक गर्दै सरकारले आगामी वर्षबाट सार्वजनिक सवारीको यात्रालाई व्यवस्थित गर्न ई–टिकटको व्यवस्था लागु गर्ने जानकारी दिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *