
१५ जेठ, काठमाडौं । सरकारले आगामी वर्षबाट सार्वजनिक सवारी साधनमा ई–टिकटको व्यवस्था लागु गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक आयव्यय सार्वजनिक गर्दै सरकारले आगामी वर्षबाट सार्वजनिक सवारीको यात्रालाई व्यवस्थित गर्न ई–टिकटको व्यवस्था लागु गर्ने जानकारी दिएको हो ।
प्रतिक्रिया दिनुहोस