१५ जेठ, काठमाडौं । सरकारले सञ्चारगृहलाई पुनर्कर्जाको व्यवस्था गर्ने घोषणा गरेको छ ।
यस्तै, नेपाल पत्रकार महासंघको सदस्य भएका पत्रकारलाई देशभर निःशुल्क उपचारको व्यवस्था मिलाइने अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेका छन् । उनले रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति पदान गरिने पनि बताए ।
प्रतिक्रिया दिनुहोस