समाचार

सञ्चारगृहलाई पुनर्कर्जा, पत्रकारको निःशुल्क उपचार

budget nepal

१५ जेठ, काठमाडौं । सरकारले सञ्चारगृहलाई पुनर्कर्जाको व्यवस्था गर्ने घोषणा गरेको छ ।

यस्तै, नेपाल पत्रकार महासंघको सदस्य भएका पत्रकारलाई देशभर निःशुल्क उपचारको व्यवस्था मिलाइने अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेका छन् । उनले रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति पदान गरिने पनि बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *