खेलकुद समाचार

युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड बजेट

bishnu paudel budget

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट छुट्ट्याएको छ ।

शनिबार आगामी आर्थिक वर्षको आय–व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल खेलकुद विकासका लागि रकम छुट्ट्याएको बताए ।

चालु आर्थिक वर्षका लागि २ अर्ब ३६ करोड रुपैयाँ छुट्ट्याएको थियो । गत वर्षभन्दा यो वर्ष बजेट ३८ करोडले बढी हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस