अर्थनीति

यस्ताे छ आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ)

bishnu paudel budget

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब  ६१ करोड पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड वित्तीय व्यवस्था २ खर्ब ७ अर्ब ९७ करोड बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६अर्ब ७१ करोड बजेट विनियोजन गरेको उल्लेख गरे। वित्तीय हस्तारन्तरणतर्फ विनियोजित बजेटमध्ये चालु खर्चमा समानुकरण अनुदानसहित ३ खर्ब २५ अर्ब २४ करोड पुँजीगत तर्फ ६० अर्ब ९७ करोड बजेट विनियोजन भएको छ ।

यस्ताे छ आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ) :

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस