राजनीति

ओलीले बोलाए एमाले स्थायी समिति बैठक

pm oli

१६ जेठ, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् ।

बैठक आज बेलुकी ५ बजे बस्ने स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए । बैठकको एजेन्डाबारे जानकारी नभएको उनको भनाइ छ । यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो ।

आजको बैठकमा उक्त कारबाहीबारे छलफल हुन सक्ने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *