कर्पोरेट

मंगलम इन्डष्ट्रिजले दिवंगत कर्मचारीको परिवारलाई एक वर्षको तलब उपलब्ध गराउने

mangalam care

१६ जेठ, काठमाडौं । सीपीभीसी पाइप्स र फिटिङ्स उत्पादक तथा नेपालको पोलिमर पाइपिङ उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रालिले मंगलम केयर नामक आह्वान सुरुवात गरेको छ ।

मंगलम पाइप्सले आफ्ना हरेक देहान्त भएका कर्मचारीहरुका श्रीमान् र श्रीमती वा परिवारलाई कर्मचारीको आगामी १२ महिनाको तलब उपलब्ध गराउने जनाएको छ ।

मंगलम इन्डष्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले यो सहयोगले कर्मचारीको परिवारलाई जीवन अघि बढाउन मद्दत पुर्‍याउने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *