समाचार

पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जना संक्रमित निको भए

covid discharge

१६ जेठ, काठमाडौं । कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा १०९ जनाको मृत्यु भएको छ भने ४ हजार ३६९ जना संक्रमित थपिएका छन् ।

नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *