समाचार

उपत्यकामा निषेधाज्ञाको अवज्ञा गर्दै चलाइएका ४३० सवारी साधन होल्ड

Traffic Police Checking

१७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ४३० ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ३३५ ओटा दुई पाङग्रे, ६७ ओटा चार पाङग्रे्रे, ७ ओटा ट्याक्सी र २१ ओटा ठूला सवारी साधन छन् ।

उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालनमा रहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *