लुम्बिनी प्रदेश

बाँकेमा निषेधाज्ञा एक साता थपियो

cdo banke

१७ जेठ, बाँके । जिल्ला प्रशासन कार्यालय, बाँकेले उपभोग्य बस्तु बिक्री गर्ने पसल खोल्ने समय बढाउदै बाँकेमा पुनः सात दिन निषेधाज्ञा थपेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले २४ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिए ।

कोभिड–१९ संक्रमण फैलावटको साङ्लो तोड्न र सोको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन भन्दै वैशाख १३ गतेदेखि बाँकेमा निषेधाज्ञा लगाइएको थियो । बाँकेमा कोरोना संक्रमणको दर घट्दै गएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *