समाचार

मकवानपुरमा जंगली च्याउ खादा एक जनाको मृत्यु

jungali chyau

१८ जेठ, मकवानपुर । मकवानपुरमा जंगली च्याउ खादा एक जनाको मृत्यु भएको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–७ बेशीटोलका ५० बर्षकी चन्द्रमाया प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार बिहान खानासँग जंगली च्याउ खाएकी मृतक प्रजाको दिउँसो करिब ३ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस