मुख्य समाचार

विवेकशील साझा पार्टीका नेता थापालाई भेन्टिलेटरबाट निकालियो

ujjyol thapa

१८ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्जवल थापालाई भेन्टिलेटरबाट निकालिएको छ ।

यद्यपी अस्पतालले उनको अवस्थाबारे आधिकारिक जानकारी दिइसकेको छैन । विवेकशील साझा पार्टीका सञ्चार विभाग सदस्य उद्धवराज भेटुवालले थापालाई मेडिसिटी अस्पतालको भेन्टिलेटरबाट निकालिएको जानकारी दिए ।

कोरोना संक्रमणपछि उनको सुरुमा ह्याम्स र त्यसपछि ग्राण्डी अस्पतालमा उपचार भएको थियो । अवस्था थप गम्भीर बन्दै गएपछि मेडिसिटीमा लगिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस