लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

lumbini pradesh

१९ जेठ, बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ ।

दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा दुई प्रदेशसभा सदस्यहरुले दिएको राजीनामा पढेर सुनाउने र सवै दलका नेताहरुले शुभकामना मन्तव्य राख्ने कार्यसुची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि प्रदेशसभा विशेष अधिवेशन बस्दै नबसी अन्त्य गरिएको थियो । प्रदेशसभाको बैठक बोलाउनको लागि विपक्षीहरुले पनि माग गरिरहेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस