प्रदेश २

रौतहटमा पनः लम्बियो निषेधाज्ञा

lockdown

१९ जेठ, रौटहट । रौटहटमा कोरोना संक्रमित संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले पनः जेठ २६ गते रातिसम्म निषेधाज्ञा लम्बाएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले आज  एक सूचना जारी गरी अगामी जेठ  २६ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी  गरेको हो ।

रौतहटका सिडियो इन्द्रदेव यादवले जिल्लामा निषेधाज्ञाले कोरोना संक्रमितको दर घटेको देखिएकाले निषेधाज्ञालाई  निरनतरता दिईएको जानकारी दिए ।

rautahat notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *