समाचार

बाबुबाटै छोरी बलात्कृत !

Rape

२० जेठ, ललितपुर । १४ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरको एकान्तकुनामा बस्दै आएका कीर्तिपुर नगरपालिका घर भएका ३९ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

झड्केलो बुवाले छोरीलाई जेठ १८ मा बलात्कार गरेको उजुरी आएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् ।

बलात्कारको आरोप लागेका पुरुष परिवारसँग एकान्तकुनामा बस्दै आएका थिए । पत्नी, छोरा र झड्केलो छोरीसँग बस्दै आएका उनले डेरामा बलात्कार गरेको बताइएको छ । उनी ललितपुरस्थित एक निजी अफिसका जागिरे हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस