समाचार

काभ्रेमा जेठ मसान्तसम्म निषेधाज्ञा थपियो

lockdown

२१ जेठ, काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म थप गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्वारा आज जारी सूचनामा निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याइएको उल्लेख छ  ।

स्वास्थ्य कार्यालयका अनुसार आज मात्रै सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ७२ थपिएसँगै कूल संख्या एक हजार ८६९ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *