मुख्य समाचार

यस्ताे बन्याे पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)

sapath

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार पुनर्गठित मन्त्रीमण्डलमा १७ जना मन्त्री बनेका छन् । उनीहरूलाई शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् ।

जसपाको अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षबाट ८ मन्त्री र दुई राज्यमन्त्री बनेका छन् । महतो उपप्रधानसहित सहरी विकास मन्त्री बनेका छन् । ओलीले मन्त्रीमण्डलमा मन्त्रीहरू विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ, वसन्त कुमार नेम्वाङ र लिलानाथ श्रेष्ठ दोहोरिएका छन् ।

karya bibhajan

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस