समाचार

बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०१ पुग्यो

covid19 Death body

२२ जेठ, बाँके । बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६०१ पुगेको छ ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीका अनुसार कोरोनाका काराण उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१० र जिल्लाकै २९१ जनाको मृत्यु भएको हो ।

बाँकेका अस्पतालमा भर्ना भएका थप दुई कोरोना सङ्क्रमितको गए राति उपचारका क्रममा मृत्यु भएको थियो । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगिसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *