समाचार

एकैदिन ८,२४३ जना संक्रमणमुक्त

covid discharge

२२ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा आठ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभरबाट संक्रमणमुक्त भई उनीहरु डिस्चार्ज भएका हुन् ।

योसँगै हालसम्म देशमा कोरोना हुनेको संख्या चार लाख ८४ हजार ३७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *