मुख्य समाचार

मुटुरोग विशेषज्ञ डा. विकास सुवेदीको कोरोना संक्रमणका कारण निधन

dr. Subedi

२४ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको निधन भएको छ । २५ दिनअघि कोरोना संक्रमण भएपछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ४२ वर्षीय सुवेदीको आइतबार राति निधन भएको हो ।

डा. सुवेदी गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालक एवं निर्देशकसमेत रहेका थिए । ललितपुर इमाडोल घर भएका सुवेदीको सुरुआती चरणमा आफ्नै अस्पताल कोटेश्वस्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमा उपचार गरिएको थियो ।

अवस्था जटिल भएपछि १४ दिनअघि ह्याम्स पुर्याइएका उनी ४ दिनदेखि भेन्टिलेटरमा उपचाररत थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *