समाचार

बुटवलको कोरोना विशेष अस्पतालमा एक पुरुषको मृत्यु

butwal corona hospital

२४ जेठ, बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप १ संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रूपन्देहीको बुटवल ४ का ६७ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

जेठ १४ गते कोरोना रिपोर्ट पोजेटिभ आएका पुरुषको अस्पतालको आइसियुमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *