सेयर मार्केट

सेयर बजारमा सामान्य गिरावट, १५ अर्ब बढीको कारोबार

share market nepal

२४ जेठ, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा सोमबार सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार ०.२१ अंकले नेप्से घट्दै २९०६.७० विन्दुमा कायम भएको छ ।

यस दिन १५ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । विकास बैंक र फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै मूल्य कमाएका छन् ।

विकास बैंक समूह २६०, जलविद्युत ९१, फाइनान्स १६२, निर्जीवन बीमा ३१, अन्य ५ र जीवन बीमा समूह १६ अंकले बढेका छन् । बैंकिङ ३१, ब्यापार ९२, होटल तथा पर्यटन ४२, माइक्रोफाइनान्स २२ र उत्पादन २१ अंकले घटेका छन् ।

आइसिएफसी फाइनान्स, पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *