समाचार

सुर्खेतमा लागुऔषधसहित एकजना पक्राउ

police arrest

२४ जेठ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागु औषध (ब्राउनसुगर) सहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–५ चिसापानीका २० वर्षीय अर्जुन सुनार छन् । गाउँमै शंकास्पद अवस्था हिँडिरहेको अवस्थामा प्रहरीले सोमबार साँझ उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट ११० मिली ग्राम लागुऔषध (ब्राउनसुगर) सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानरकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस