सेयर मार्केट

सीईडीबी हाइड्रोपवारको सेयर नेप्सेमा सूचीकृत, कति छ ओपनिङ रेन्ज ?

ipo

२५ जेठ, काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका ८३ लाख ९४ हजार १०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणमा जारी गरेको २५ लाख १८ हजार २३० कित्ता र  संस्थापक सेयर ५८ लाख ७५ हजार ८७० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीको सेयर पहिलो कारोबारका लागि प्रतिसेयर न्यूनतम १३८ रुपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ ।

कम्पनीको सेयर नेप्सेमा सूचीकृृत भएसँगै बुधबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *