
२६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ ।
१२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ५७६८ जना निको भएका छन् भने थप ८१ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस