बागमती प्रदेश

चितवनमा पुनः एकसाता निषेधाज्ञा थपियो

cdo office chitwan

२६ जेठ, काठमाडौं । चितवनमा जारी निषेधाज्ञा पुनः एकसाता थपिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सिफारिसमा जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना संक्रमणको दर घट्दै गएपनि जोखिम अझै कायम रहेको भन्दै असार ३ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

चितवनमा चाैँथोपटक थप गरिएको निषेधाज्ञाको अवधि बिहिबार रातिबाट सकिँदैछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *