
२६ जेठ, काठमाडौं । चितवनमा जारी निषेधाज्ञा पुनः एकसाता थपिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सिफारिसमा जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना संक्रमणको दर घट्दै गएपनि जोखिम अझै कायम रहेको भन्दै असार ३ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।
चितवनमा चाैँथोपटक थप गरिएको निषेधाज्ञाको अवधि बिहिबार रातिबाट सकिँदैछ ।
प्रतिक्रिया दिनुहोस