
२७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७६४ जना कोभिड संक्रमित थपिएका छन् ।
आज काठमाडौंमा ५४० भत्तपुरमा ९९ र ललितपुरमा १२५ जना नयाँ संक्रमित थपिएका हुन् ।
काठमाडौं उपत्यकामा अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ७९१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस