समाचार

काठमाडौं उपत्यकामा घट्दै कोरोना संक्रमण, आज ७६४ जना संक्रमित थपिए

kathmandu valley

२७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७६४ जना कोभिड संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा ५४० भत्तपुरमा ९९ र ललितपुरमा १२५ जना नयाँ संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ७९१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *