मुख्य समाचार

गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ

Ganesh Lama

२७ जेठ, पोखरा । गुण्डा नाइके’ का रुपमा चिनिएका गणेश लामा पक्राउ परेका छन् ।

उनलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको हो । निषेधाज्ञा उल्लंघन गरेको अरोपमा लामासहित ३ जनलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

निषेधाज्ञा उल्लंघन गरेको भनिएपनि राजनीतिक चलखेल गरेको आरोपमा लामालाई पक्राउ गरेको बुझिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *