२७ जेठ, पोखरा । गुण्डा नाइके’ का रुपमा चिनिएका गणेश लामा पक्राउ परेका छन् ।
उनलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको हो । निषेधाज्ञा उल्लंघन गरेको अरोपमा लामासहित ३ जनलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
निषेधाज्ञा उल्लंघन गरेको भनिएपनि राजनीतिक चलखेल गरेको आरोपमा लामालाई पक्राउ गरेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस