समाचार

काठमाडौंका ६० र ६१ वर्षका नागरिकले पाएनन् भेराेसेल खोप

corona khop

२७ जेठ, काठमाडौं । सरकारले खाेप उपलब्ध गराउन नसकेपछि काठमाडाैं महागनरकाे खाेप कार्यक्रम स्थगित भएकाे छ । जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका लागि दिइँदै आएको कोभिड विरुद्धको चिनियाँ भेरोसेल खोप भोलिबाट स्थगित भएको छ ।

पूर्वनिर्धारित तालिकाअनुसार जेठ २६ गते ६३ वर्षका, जेठ २७ गते ६२ वर्षका नागरिकलाई खाेप दिइसकिएकाे छ ।भाेलि अर्थात् जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप दिने तालिका थियो ।

खाेप कार्यक्रम स्थगित भएपछि अब ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिहरू छुट्नेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *