समाचार

गुल्मीमा ट्रकले किचेर सह-चालकको मृत्यु

accident

२९ जेठ, गुल्मी । गुल्मीमा ट्रकको पाङ्ग्राले किचेर एक जना सह–चालक युवकको मृत्यु भएको छ ।

जिल्लाको मदाने गाउँपालिका– २ बाँझकटेरी पञ्चनपोखरास्थित ना २ ख ५७६५ नम्वरको ट्रकले किचेर प्यूठान घर भएका अन्दाजी २० वर्षीय गगन घर्तीको शनिबार बिहान मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रमुख प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार ट्रकको पछाडि ओत लगाउने क्रममा ट्रक पछाडितिर चल्दा पाङ्ग्राले किचेर घर्तीको मृत्यु भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *