समाचार

कपिलवस्तुमा एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय

Kapilbastu CDO Office

३० जेठ, कपिलवस्तु । कपिलवस्तुमा एक हप्ता निषेधाज्ञा थप गर्न निर्णय भएको छ ।

आइतबार बसेको जिल्ला कोरोना नियन्त्रण समन्वय समिति (डिसीसीएमसी) को बैठकले सो निर्णय गरेको हो । बैठकले असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्ला  प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा जेठ ३१ गते राती १२ बजे सकिँदैछ ।

जिल्ला प्रशासन कार्यलय कपिलवस्तुका अनुसर पाँचौ पटक थप गरिएको निषेधाज्ञा पहिले भन्दा केहि खुकुलो बनाइने तयारी भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस