समाचार

दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरी कार्यालयमा ज्ञापनपत्र

butwal police

३१ जेठ, बुटवल । दुर्घटना न्युनीकरणका लागि ध्यानाकर्षण गराउँदै प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा ज्ञापन पत्र बुझाएको छ ।

प्रदेश ट्राफिक प्रहरी प्रमुख डम्बर बहादुर विश्वकर्मालाई पहिलो पाइला नेपालका अध्यक्ष पारस मरासिनी,उपाध्यक्ष बाबुराम खनालको लगाएको दुर्घटना न्यनीकरण गर्न ट्राफिक लाइटको बुटवलमा व्यवस्था गनुपर्ने, सवारी चलाउदा लापरवाही गर्ने भएको ट्राफिक सचेतनाको कार्यक्रम पनि प्रहरीले चलाउनु पर्ने लगायतका ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो ।

पछिल्लो समयमा बुटवलका बढ्दो जनघनत्व तथा शहरी  करण कारणले दुर्घटना न्युनीकरणका धेरै भएको जनाएको छ । प्रमुख विश्वकर्माले युवाहरूसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस