राजनीति

माधव नेपाल निवास कोटेश्वर पुगे देउवा र प्रचण्ड

prachanda deuba nepal

३१ जेठ, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वर पुगको छन् ।

विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच अहिले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न उनीहरु त्यहाँ पुगेको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस