बागमती प्रदेश

वाग्मती सरकारले आमाबुबा गुमाएका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने

bagmati pradesh map

१ असार, काठमाडौं । वाग्मती प्रदेश सरकारले कोभिडले आमाबाबु गुमाएका बालबालिकालाई स्थानीय तहको सहकार्यमा मासिक ३ हजार रुपैयाँ शैक्षिक तथा समाजिक भत्ता दिने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै प्रदेश का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले  अन्य कारणले आमाबाबु गुमाएका बालबालिकालाई २ हजार सामाजिक सुरक्षा भत्ता  दिने बताए ।

कोभिड १९ को असार कम गर्न सार्वजनिक यातायात सञ्चालन गर्ने व्यक्ति तथा फर्मले आर्थिक वर्ष २०७८/०७९ को सवारीसाधन कर  २०७८ फागुन मसान्तभित्र बुझाएमा  नवीकरण दस्तुर छुट दिएर नवीकरण गर्ने व्यवस्था गर्ने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *