मुख्य समाचार

कोरोना संक्रमणबाट थप ५२ जनाको मृत्यु, २ हजार ८२८ संक्रमित थपिए

covid19 Death body

२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भएको छ । १३ हजार २२ वटा नमुनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६२ हजार १३७ पुगेको छ भने मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *