
२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भएको छ । १३ हजार २२ वटा नमुनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६२ हजार १३७ पुगेको छ भने मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस