मुख्य समाचार

कोरोना संक्रमणबाट थप ४४ जनाको मृत्यु, २ हजार ७६८ संक्रमित थपिए

sab covid death

४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ ।

१३ हजार ३७ वटा नमूनाको परीक्षण गर्दा २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ५९ हजार ६२४ र मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस