रोजगार

कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

kamana sewa bikas bank

५ असार, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

बैंकले इन्ड्रस्ट्रियल ट्रेनीका लागि केही, सेमी क्वालीफाइड चार्टर्ड एकाउन्टेन्टका लागि केही, सेमी क्वालीफाइड चार्टर्ड एकाउन्टेन्ट अप्टु सुपरभाइजरका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो सबै शाखा कार्यालयको लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले व्यक्तिहरुले जुन २५ सम्म आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

kamana job vaccancy

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस