मुख्य समाचार

काठमाडौं उपत्यकामा कुन दिन के पसल खोल्न पाइन्छ ? (निर्णयसहित)

Kalanki Kathmandu Ring Road

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सीलाई जोर बिजोर प्रणालीमा चलाउन दिइने, आइतबार, मंगलबार र बिहीबार सुनचाँदी पसल, भाँडा पसल र विद्युतीय सामग्री बिक्री गर्ने पसल सञ्चालन गर्न पाइने निर्णय गरेको छ ।

त्यस्तैगरी सोमबार, बुधबार र शुक्रबार सपिङ मल, फेन्सी पसल, टेलरिङलगायतका पसल सञ्चालन गर्न दिइने छ ।

ktm notice1

ktm notice2

ktm notice3

ktm notice4

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस