समाचार

सार्वजनिक यातायात सञ्चालन गर्न माग

sundar yatayat

७ असार, काठमाडौं । सुन्दर यातायातले सार्वजनिक यातायात सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।

सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले सोमबार भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सचिव रविमान श्रेष्ठलाई उक्त मागसहितको ज्ञापन पत्र बुझाएका हुन् ।

‘लामो समयसम्मको निषेधाज्ञाले यातायात व्यवसायी तथा श्रमिकहरु प्रत्यक्ष मारमा रहेकाले निश्चित स्वास्थ्य मापदण्ड पालना गरी तत्काल सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण हुनुपर्नेछ’, ज्ञापन पत्रमा उल्लेख छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस