सेयर मार्केट

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आइपीओ निष्काशनका लागि पायो ट्रिपल बी रेटिङ्ग

ipo

७ असार, काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशनका लागि ‘केयर एनपी ट्रिपल बी’ रेटिङ्ग प्राप्त गरेको छ ।

रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ । कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक सेयर निष्काशनका लागि रेटिङ्ग गराएको हो ।

रेटिङ्ग एजेन्सीको रिपोर्ट प्राप्त भएसँगै अव प्राथमिक सेयर निष्काशनको प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *