सेयर मार्केट

मनकामना स्मार्ट लघुवित्तलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

ipo

८ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई सर्वसाधारणको लागि प्राथमिक शेयर आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । लघुवित्तलाई बोर्डले आईपीओ निष्काशन गर्न असार ६ गते अनुमति दिएको हो ।

लघुवित्तले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस