मुख्य समाचार

एकैपटक ५७ डीएसपीको सरुवा, को–कहाँ (नामावलीसहित)

nepal prahari

८ असार, काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक ५७ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

आजै एसपीहरुको पनि सरुवा भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस