बलिउड / हलिउड

‘बाहुबली’ अभिनेता प्रभासले किन अस्वीकार गरे १५० करोडको विज्ञापन ?

prabhas

१० असार, काठमाडौं । सुपरस्टार प्रभासले केही समयअगाडि १५० करोड (भारतीय रुपियाँ) को विज्ञापन गर्न अस्वीकार गरेका थिए । उनी आफ्नो  ‘ब्रान्ड एन्डोर्समेन्ट पोलिसी’ लाई लिएर निकै गम्भीर छन् त्यसैले उनी आफूले गर्ने हरेक काम निकै सोचेर गर्ने गर्छिन् ।

उनी साउथ फिल्मका निकै लोकप्रिय अभिनेता हुन् । उनले फिल्म उद्योगमा ब्लकबस्टर फिल्ममा काम गरेका छन् । उनको फिल्मको चर्चा विश्वभर नै छ । उनका लागि फिल्म जस्तै अर्बौंका विज्ञापनका खेल्ने प्रस्ताव आउँछन् ।

तर, उनले केही समयअगाडि १५० करोडको विज्ञापन अस्वीकार गरेर धेरैलाई अचम्ममा पारेका थिए । सुत्रका अनुसार  उनले थुप्रै विज्ञापन गर्न अस्वीकार गर्नुको कारण उनी निकै छानेर विज्ञापन गर्ने गर्छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस