मुख्य समाचार

राष्ट्रियसभाको अधिवेशन १७ गतेका लागि आह्वान

Bidhya Bhandari president

१० असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी असार १७ गते दिउँसो ४ बजेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार गत असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको हो ।

notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *