
१० असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी असार १७ गते दिउँसो ४ बजेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार गत असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस