बागमती प्रदेश

धादिङका ३ गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएन

gaupalika

१० असार, धादिङ । जिल्लाका रुबिभ्याली, नेत्रावती डबजोङ र गजुरी गाउँपालिकाले  नीति कार्यक्रम तथा नयाँ आर्थिक वर्षका लागि बजेट सार्वजानिक गर्न सकेनन् ।

ती गाउँपालिकाले आन्तरिक तयारी पूरा नभएको जनाउँदै आज नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन नसकेका बताइएको छ ।

जिल्लाको सबैभन्दा विकट रुबीभ्यालीका उपाध्यक्ष बिना लामाले उपभोक्तालाई  भुक्तानी दिनु परेका कारण गाउँसभा नभएको जानकारी दिइन् । यहाँ दुई नगरपालिका सहित ११ गाउँपालिका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस