समाचार

काठमाडौं उपत्यकामा थप ४२४ जनामा कोरोना संक्रमण

kathmandu valley

१३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२४ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा २१९, भक्तपुरमा ३२ र ललितपुरमा १०० जना संक्रमित थपिएका हुन् ।

देशभर आज १ हजार ९२० जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस