मुख्य समाचार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

covid19 Death body

१३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कारोना संक्रमणका कारण ३४ जनाको मृत्यु पुष्टि भएको छ ।

योसँगै नेपलामा कारोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।

विभिन्न समयमा नेपाली सेनाद्वारा व्यवस्थापन गरिएका मृतकसहितको संख्या ३४ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *