समाचार

काठमाडौं उपत्यकामा ४५८ संक्रमित थपिए

kathmandu valley

१५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड–१९ का ४५८ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ३०२, भक्तपुरमा ५६ र ललितपुरमा १०० जना संक्रमित थपिएका हुन् ।

उपत्यकामा हाल आठ हजार ३३० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *